थपिए २६ जना कोरोना संक्रमित, ७७ जना निको काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २६ जना कोभिड १९ संक्रमित थपिएका छन्। त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। प्रधान सेनापति प्रभुराम शर्मा र बंगलादेशका गैर–आवसीय सैनिक सहचारी महम्मद अब्दुल कलाम अजादबीच भेटवातार्ता भएको छ। भारतीय दूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य ९आइटेक० दिवस मनाएको छ। नेप्से परिसूचक ४०.६८ अंकले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्