मधेश प्रदेश सभाको बैठक २ मिनेट बसेर स्थगित काठमाडौं। पाँचाै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ। नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ। मधेश प्रदेश सभाको बैठक बुधबार २ मिनेट मात्र बसेर स्थगित भएको छ। सुनसरीको रामधुनी नगरपालिका–६ का वडा सचिव नन्द कुमार श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ। जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्