तीन दिन चट्याङसहित वर्षाको सम्भावना काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिको पहिलो बैठक आज बस्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफथ लिएका छन्। आगामी तीन दिन देशको अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजदेखि खुल्ला भएको छ। ओपन गल्फ प्रतियोगिताको उपाधि पूर्व कर्णेल शशी बिक्रम सिंहले जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्