बिमस्टेकलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवा काठमाडौं। स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ। मौसममा आएको खराबीका कारण पोखरा र तुम्लिङटार विमानस्थलमा उडान प्रभावित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिम्सटेकलाई भर्चुअल सम्बोधन गर्ने भएका छन्। उदघाटन र शिलान्यासमा सहभागी हुन प्रचण्ड फेरि चितवन जाने भएका छन्। नेपाल आज मलेसियासँग खेल्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्