पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८६ जना निको भएका छन्। काठमाडौं। पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८६ जना निको भएका छन्। परीक्षा परीणाम फेरबदल गरेको आरोपमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरीएको छ। अर्घाखाँचीकोे सिरकडसना उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ। शनिबार जनकपुर–जयनगर रेलमार्ग उद्घाटन हुने भएको छ। दमक गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्