काठमाडौंको वायु प्रदूषण बढ्न सक्ने सर्तक रहन आग्रह अख्तियारका कर्मचारीको तलब र भत्ता फेरि बराबर हुने भएको छ।त्रिभुवन विश्वविद्यालयको प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। चोभारको बन्दरगाहमा भित्रिने सवारीको रुट निर्धारण गरिएको छ।काठमाडौंको वायु प्रदूषण बढ्न सक्ने सर्तक रहन आग्रह गरिएको छ र त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पीएनजीलाई ८ रनले पराजित गरेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्