विवेकशील साझा पार्टीको कार्यालयमा झडप विवेकशील साझा पार्टीको कार्यालयमा झडप भएको छ।नेपाल आयल निगमले आइतबार सार्वजनिक बिदा दिन र जोरबिजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको छ।प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिने भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ।नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ र रुसले रुबलमा ग्यास भुक्तानीको समय सीमा तोकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्