अध्यक्ष ओलीद्वारा १ सय ३४ फिटको भ्यूटावर उद्घाटन काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले रुपन्देहीमा १ सय ३४ फिटको भ्यूटावर उद्घाटन गरेका छन्। इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। नेपालले १७५ देशमा बाह्य सम्बन्ध विस्तार गरेको छ। आज देशको विभिन्न स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्