आजदेखि निर्वाचन आयोगको ११०२ टोल फ्रि सञ्चालनमा २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको वसन्तपुरको गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुल्दै छ।कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्दै छ।स्थानिय चुनावको मतपत्र सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा छापिने भएको छ।आजदेखि निर्वाचन आयोगको ११०२ टोल फ्रि सञ्चालनमा आउँदै र रुस र युक्रेनबीच आज पनि शान्ति वार्ता हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्