वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने काठमाडौं। वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सुरु भएको छ। गठबन्धनबारे छलफल गर्न नेपाली कांग्रेसको बैठक पुनः मंगलबार दिउँसो तीन बजे बस्ने भएको छ। ५०० एमजीको सिटामोलको उत्पादन नरोक्ने औषधी उत्पादक संघले स्पष्ट पारेको छ। नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आवश्यकता अनुसार गठबन्धन गर्न सुझाव दिएका छन्। लेटाङ घटनामा ४९ जना पक्राउ भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्