काँग्रेसले आज गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिँदै काँग्रेसले आज गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिँदै छ। मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाई दिने निर्णय गरिएको छ।विप्लव नेकपाले स्थानीय निर्वाचनमा भाग नलिने भएको छ।युक्रेनको पूर्वाधारमा हालसम्म ६३ अर्ब डलरको क्षति भएका विवरण प्राप्त भएको छ र क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्