एक लाख म्यादी प्रहरी माग गरिएकोमा तीन लाखले आवेदन काठमाडौं। पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन् भने २२५ जना निको भएका छन्। तीन दिने नेपाल भ्रमण पछि चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। एक लाख म्यादी प्रहरी माग गरिएकोमा तीन लाखले आवेदन दिएका छन्। आइतबार सेयर बजार परिसूचक नेप्से ४१.४३ अंकले घटेको छ। धनुषामा प्रहरी र व्यवसायीबीचको झडपमा दुई जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्