चीनले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने काठमाडौं। चीनले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने भएको छ। नर्सिङ लाइसेन्स परीक्षामा ४५ प्रतिशत अनुत्तीर्ण भएका छन्। सुनको मूल्य प्रतिताला १ लाख ९०० रुपैयाँ कायम गरिएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो तीन बजे बस्ने भएको छ। कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्