नेपाल र चीनबीच ९ बुँदे समझदारी काठमाडौं। ।नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालविरुद्धको क्रिकेट सिरिजमा पीएनजीले ‘क्लिन स्विप’ गरेको छ। चीनले श्रीलङ्कालाई २ हजार टन चामल सहयोग गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन तोकिएकै समयमा हुने दाबी गरेका छन् र मुख्यमन्त्री कपको उपाधि आर्मीलो जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्