आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै ललितपुरको विकासले अन्तर्राष्ट्रियस्तरमा चिनाउँने प्रधानमन्त्री शेर बहादुर देउवाले बताएका छन्।झलनाथ खनालले जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै एमालेले दुई तीन सिट मात्र जित्छ भनेका छन्।एनआरएनएको दशौँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ।मधेस प्रदेशद्वारा ठोरीलाई पर्यटकीय स्थल घोषणा गरिएको छ र आजदेखि आईपीएल क्रिकेट सुरु हुँदै छ,उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्दै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्