नेपाल चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्दै नेपाल र चीन बिचको परराष्ट्र मन्त्रीस्तरीय बैठक आज बस्दै छ।चिनले पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण गर्ने भएको छ।प्रधानमन्त्री शेर बहादुर देउवाले चैत १६ मा बिमस्टेक सम्मेलन सम्बोधन गर्दै छन्।बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको खाद्यान्न दिने घोषणा गरेको छ र पिएनजीलाई नेपालले दियो २७९ रनको लक्ष्य ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्