केपी ओली ज्ञानेन्द्र निवास जाने गरेका छन् –:माधव नेपाल काठमाडौं। कांग्रेस कार्यालयमा शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ। माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका छन्। भारतका लागि नेपाली राजदूत डा शर्माले शपथ लिएका छन्। नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन्। १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप तीन वर्षपछि हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्