मौसम पूर्वानुमानःमेघ गर्जनसहित वर्षाको सम्भावना मौसम पूर्वानुमान अनुुसार आज देशको विभिन्न ठाँउहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।काँग्रेसको केन्द्रीय समिति बैठक आज २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै छन्।कांग्रेस र एमाले केन्द्रीय र स्थानीय चुनावी घोषणापत्र एकैपल्ट ल्याउने भएको छ। राष्ट्रिय क्रिकेट टिममा ब्याट्सम्यान देव खनालको डब्यू गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्