प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने काठमाडौं। विद्युत प्रधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली खरिद गर्ने भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार हेरफेरको सम्भावना नभएको बताए। नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु शाहविरुद्ध केन्द्रीय सदस्य रेखाकुमारी झाले रौतहट जिल्ला अधिवेशका सन्दर्भमा उजुरी दिएकी छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन स्थगित भएको छ। दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्