स्थानीय निर्वाचन एकीकृत सुरक्षा नीति पारित सरकारले स्थानीय निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरेको छ। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बिहीबार सुनचाँदी व्यवसायी महासंले सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम गरेको छ। पल शाहविरुद्ध तँनहु जिल्ला अदालतमा ११७ प्रमाण पेश भएको छ। रुसले अमेरिकी कूटनीतिलाई आफ्नो देशबाट निष्काशन गर्ने चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्