तीनै तहको चुनावमा कांग्रेससँग गठबन्धन हुन्छ: प्रचण्ड काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले तीनै तहको चुनावमा कांग्रससँग गठबन्धन हुने बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा चट्यानसहित हल्का वर्षा हुने बताएको छ। बिहीबार विहानदेखि लेटाङमा कफ्र्यु आदेश हटाइएको छ। पर्यटनमन्त्री प्रेम आले आज भारत भ्रमण जाँदै छन्। फिफा अन्र्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज(बिहीबार) नेपाल र थाइल्याण्डबीच साँझ पौने ६ बजे सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्