यातायात विभागले सच्यायो सूचना, सर्भर भोलिदेखि चल्ने काठमाडौं। यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुमा सबै बन्द रहने सूचना संशोधन गरेर बुधबार बिहीबार विहान ६ बजेसम्मका लागि सर्भर बन्दर रहने बताएको छ। पछिल्लो २४ घण्टामा ३८ जना कोरोना संक्रमित थपिएका छन्। फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण चैत २५ देखि जेठ १ सम्म हुने भएको छ। नेप्से परिसूचक २०.३४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्