यातायात कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द काठमाडौं। सर्भरमा समस्या आएको कारण देशैभरका यातायात कार्यालयका सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ। नेकपा एमालेले चुनावकेन्द्रीत मोबाइल एप सञ्चालन गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेकी छन्। उच्च् शिक्षा सम्बन्धी छुट्टै ऐन बनाउन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जोड दिएका छन्। लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरीएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्