लोकतन्त्र जोगाउन एमलेले जित्नुपर्छ : केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन जित्न एमालले जित्तुपर्ने बताएका छन्। सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैया कायम भएको छ। प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ। अष्ट्रेलियन टेनिस स्टार एस बार्टीले सन्यास लिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्