काठमाडौँ बन्यो विश्वकै छैटौँ प्रदूषित राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित राजधानी बनेको छ।भ्यू टावर बनाउन बजेट खर्च नगर्न मन्त्री रामकुमारी झाँक्रीले निर्देशन दिएकी छन्।एमालेले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै।आज प्याब्सनको १५औं महाधिवेशन हुँदै छ र इजरायलको सपिङ सेन्टरमा हमला हुँदा ४ जनाको मृत्‍यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्