लेटाङमा मंगलबार पनि कर्फ्यू जारी आज सुनको मूल्य एक लाख तीन सय रुपैयाँ कायम भएको छ।वागमती प्रदेशसभा बैठक आज १ बजे बस्ने भएको छ।मन्त्री हेरफेर हुने सम्भावना भएको प्रचण्डले दावी गरेका छन्।अर्थमन्त्रीले एनआरएनएबाट ठूलो अपेक्षा भएको र त्यसका लागी एक भएर काम गर्न अनुरोध गरेका छन् र आज मंगलबार पनि लेटाङमा कर्फ्यू जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्