नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार आज विश्व पानी दिवस,नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ।अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दै छिन्।एनआरएनएको विश्व सम्मेलन आजबाट सुरु हुने भएको छ।हालसम्म नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार भइरकेको छ र युक्रेनको राजधानीस्थित व्यापारिक केन्द्रमा रुसी आक्रमण हँदा ८ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्