नेपाल यूएईसँग ९९ रनले पराजित काठमाडौं। नेपाल यूएईसँग ९९ रनले पराजित भएको छ। ५८ दलले जिल्लास्तरको संगठन संरचना निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले सातै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ। कोरियामा स्थानीय तहहरुले ‘खेताला’ कामदार पठाउन थालेका छन् र जसपाका अध्यक्ष उपेन्द्र यादवले सबै स्थानीय तहमा गठबन्धन नहुने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्