हङ्‌कङ उडानमा नेपाल माथि लागेको प्रतिवन्ध हट्ने प्रधानमन्त्रीले शेर बहादुर देउवजले चुनाव सर्दैन र आयोगलाई सरकारले सहयोग गर्छ भन्ने कुरा प्रष्ट पारेका छन्। निर्वाचन आयोग एमालेविरुद्ध लागेको केपी ओलीको जिकिर। आज सुनको मूल्य ९९ हजार ५०० रुपैयाँ कायम भएको छ।अप्रिल १ बाट हङ्‌कङ उडानमा नेपाल माथि लागेको प्रतिवन्ध हट्ने भएको छ।र रुसी सेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्