मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु आदेश जारी भएको छ।नेकपा एमालेको पोलिटव्युरो बैठक आज बिहान ११ बजे बस्दै छ।राप्रपाले चैत २५ गते खुलामञ्चमा आमसभा गर्ने घोषणा गरेको छ।एमाले उपाध्यक्ष विष्णु पौडेल चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन १ हप्ताको लागि चीन प्रस्थान गरेका छन्।र चिनियाँ राजदूतले रुसलाई हतियार नदिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्