११ जिल्लामा देखियो बर्डफ्लु,मानिसमा पनि जोखिम बेरुजु भएका विद्यालयहरुले सरकारको अनुदान नपाउने भएका छन्।आजबाट म्यादी प्रहरी बन्न आवेदन दिनेहरुको भीड लागेको छ। सिंहदरबारभित्र हेल्थ डेस्क सञ्चालनमा आएको छ।नेपालको विभिन्न ११ जिल्लाहरुमा देखियो बर्डफ्लु,मानिसमा पनि जोखिम भएको जानकारी।र हुम्लाको लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्