पछिल्लो २४ घण्टामा १७ जना संक्रमित काठमाडौं। पछिल्लो २४ घण्टामा १७ जना संक्रमित थपिदा ४०९ संक्रमित निको भएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोनल गर्ने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको भर नपरी निर्वाचन तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। जलाशययुक्त आयोजना अगाडि बढाउँनेमा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। निर्वाचनलाई लक्षित गरी हुम्लामा चार हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्