दक्षिण एसियाको सबैभन्दा खुशी देश बन्यो नेपाल काठमाडौं। वल्र्ड ह्यापिनेस रिपोर्ट २०२२ अनुसार नेपाल दक्षिण एसियामा सबैभन्दा खुशी देश बनेको छ। नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीले फिर्ता गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन्। नेपाल टेलीकमले डेटा शुल्क २० प्रतिशतसम्म घटाउने तयारी गरेको छ। पहाडी भू–भागमा चट्यानसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्