बैंकको ब्याजदर नियन्त्रण गर्दैछौं:अर्थमन्त्री अर्थमन्त्रीले बैंकको ब्याजदर नियन्त्रण गर्दै गरेको एक कार्यक्रममा बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले ड्रोनमा सुन लुकाएर ल्याउने भूटानी शरणार्थी पक्राउ गरेको छ।कक्षा १२ को परीक्षा जेठको दोस्रो साता हुने भएको छ।अस्ट्रेलियाले फेसबुकविरुद्ध ‘स्क्याम’ विज्ञापन गर्न अनुमति दिएको आरोपमा मुद्दा दायर गरेको छ।र यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्