कक्षा १२ को परिक्षा जेठ १८ देखि हुने काठमाडौं।कक्षा १२ को परीक्षा जेठ १८ गते हुने भएको छ। पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २२० संक्रमित निको भए। सरकारले वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा खटिने कर्मचारीहरुलाई २० लाखको दुर्घटना बीमा गरिदिने भएको छ। निर्वाचन आयोगले आज निर्वाचनको आचारसंहिता राजपत्रमा प्रकाशन गरेको छ। चुनावमा हुने खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्वाचन आयोगले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्