माओवादी केन्द्रको चितवन इन्चार्जमा रेनु दाहाल काठमाडौं। माओवादी केन्द्रको चितवन इन्चार्जमा रेनु दाहाल चयन भएकी छन्। जापानमा ७ रेक्टरको भूकम्प जाँदा ४ जनाको मृत्यु भएको छ। माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग गठबन्धनको सम्भावना नरहेको बताएका छन्। एकीकृत समाजवादीले विशेष कार्यक्रम गरी होली मनाएको छ। अमेरिका र युरोपेली कम्पनीका सयौं विमान रुसले कब्जामा लिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्