होलीमा काठमाडौंमा मात्रै ३५ सय बढी प्रहरी खटिने नागरिकता अध्यादेशसम्बन्धी विवाद संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ।आज सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम भएको छ।नियम विपरित काम गर्ने १४ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ। लोकसेवाले आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुलायो। र होलीमा काठमाडौं उपत्यकामा ३५ सय बढी प्रहरी खटिने,थप ६८ ठाउँमा ट्राफिक चेकिङ हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्