८३ जना कोरोना संक्रमित थपिए, १३० निको काठमाडौं। पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिएका छन्। बालकोटमा एमाले सचिवालयको बैठक जारी। सेयर बजार परिसूचक नेप्से १७.१५ अंकले घट्यो । नेपालमा आजदेखि अनलाइन जुवाका वेबसाइट र एप नेपालमा नचल्ने भएका छन्। बेलुका सात बजे यु–१८ महिला साफमा भारत र नेपालबीच प्रतिस्पर्धा हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्