थप ६५ जनामा कोरोना पुष्टी,शून्यको मृत्यु आज थप ६५ जनामा कोरोना पुष्टी हुँदा शून्यको मृत्यु भएको छ।नेप्से परिसूचकमा वृद्धि हुँदा ,आज ४ अर्ब ८७ करोडको कारोबार।भाडा समायोजन नगरिए भाडा बढाउने व्यवसायीको चेतावनी।२ वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला हुने भएको छ।रचीनमा कोरोना सङ्क्रमण फेरि उकालो लाग्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्