प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै अबरोध रहेको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ। त्यसैगरि जसपा केन्द्रीय समितिको बैठक पनि आज बस्दै छ।आजबाट कांग्रेसले एक महिने चुनावी अभियान सुरु गर्दै। रुसले सुरु गर्यो फेसबुक विरुद्ध फौजदारी अनुसन्धान गर्ने कार्य।र साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्