७३ जना कोरोना संक्रमित थपिए, मृत्यु शून्य काठमाडौं। पछिल्लो २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन्। राजश्व छलीको आरोपमा कोकाकोलाविरुद्ध साढे ७ अर्बको मुद्दा दायर भएको छ। एमसीसी विरुद्ध आज युवा संगठनले माइतीघरदेखि बानेश्वरमा प्रदर्शन गरेका छन्। वीरगन्जका मेयर समर्थक सहित एमालेमा प्रवेश गरेका छन्। नेकपा माओवादी अध्यक्ष प्रचण्डले एमसीसी पास भएपटि संकटमोचन भएको टिप्पणी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्