कोकाकोलाविरुद्ध झन्डै ४ अर्ब कर छलीको मुद्दा दायर आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ को मृत्‍यु भएको छ।निर्वाचनमा खटिनेका लागि २० लाखको दुर्घटना बीमा हुने भएको छ।स्थानिय निर्वाचनमा यो पाली दुई लाख मतदाता थपिए।कोकाकोलाविरुद्ध झन्डै ४ अर्ब कर छलीको मुद्दा दायर भएको छ।र नवौं राष्ट्रिय खेलकुद जेठमा आयोजना हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्