नेपाल आउँदा पूर्ण मात्राको खोप कार्ड पेस गरे पुग्ने काठमाडौं। आज नेपाल भर ११२ कोरोना संक्रमित थपिए, मृत्यु भन शुन्ये रहेको छ। बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी भएको छ। अब विदेशबाट नेपाल आउँदा पूर्ण मात्राको खोप कार्ड पेस गरे पुग्ने। चेल्सीका मालिक अब्राहिमोभिचमाथि बेलायतको प्रतिबन्ध लगाएको छ। साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्