रुससँग झुक्न तयार छैन यूक्रेन, कसरी रोकिएला युद्ध ? काठमाडौं। अबको ३६ घण्टा युक्रेनी आकाशमा बमका धमका हुने छैनन् । नत सुनिने नै छन् युद्धका कोलाहल। युक्रेनीहरुले बंकरबाट निस्केर चिसो हावाको आनन्द लिन पाउने छन् ।कसरी त ? के रुससँगको युद्ध सकिएको हो त? होइन, युक्रेनमाथि आक्रमण गरेको १० महिना भन्दा लामो समयपछि रूसले पहिलो पटक युद्ध विरामको घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्