युक्रेनका सडकमा बेलायती प्रधानमन्त्री बेलायती प्रधानमन्त्री बोरिस जोनसन अचानक युक्रेन पुगेका छन्।उनले राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटवार्ता समेत गरेका छन्।रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण जारी राखेको छ।तर,रूसले मार्च २९ देखि किएभबाट आफ्ना सेना हटाएको छ।रूसी आक्रमण अहिले पूर्वी युक्रेनतिर केन्द्रीत भएको छ।यसक्रममा जोनसनले थप सैन्य सहायताको घोषणा पनि गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्