नेपाललाई युक्रेन बनाइदिने भारतका पूर्व सैनिको चेतावनी काठमाडौं। भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरलले नेपाल र भुटानलाई चेतावनी दिएका छन्। भारतीय टेलिभिजन आज तकसँगको कुराकानीमा विश्वम्भर दयालले चीनसँग हिचिम बढाएमाा युक्रेनको भन्दा फरक नहुने धम्की दिएका हुन्। पत्रकारले मित्रराष्ट्रहरुलाई धम्कीको भाष बोलेर विश्वासमा लिन नसकिने प्रसंग उठाउँदा पनि उनले एकोहोरो युक्रेन बनाइदिने धम्की दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्