युक्रेनी युद्धले नेपालमा पर्ने यी ५ असर रुस–युक्रेन तानवले संसारभरको आपूर्ति व्यवस्थामा असर पर्ने भएकाले सुन र कच्चा तेलको मूल्य आकासिन थालिसकेको छ।सुन र कच्चा तेलको कारोबार अन्तर्राष्ट्रिय बजारको महत्वपूर्ण पक्ष हुन्यी वस्तुको मूल्य बढ्दा आयातका लगि थप रकम खर्च गर्नुपर्ने र नेपाली मुद्राको अवमूल्यन हुन सक्ने देखिन्छ।अर्थात् रुस र युक्रेनको तनावको असर नेपाली अर्थतन्त्रमा मात्रै होइन हाम्रो सामान्य जीवनमा समेत पर्न सक्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्