युक्रेनमाथिको रुसी आक्रमणः के तेस्रो विश्वयुद्धको संकेत हो ? पछिल्लो समय रुस र युक्रेनको आक्रमण जारी छ।युक्रेनको राजधानी किइभमा आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाइरहेका छन्।युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्।अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्।विवरणमा आउन बाँकी आएका छैनन्।युक्रेनमाथिको रुसी आक्रमणलाई तेस्रो विश्वयुद्धको संकेत दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्