सरकारले नबुझेको खेलाडीको महत्व काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा माघ २१ गते खेलाडी सम्मान कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा उपस्थित सबै खेलाडिलाई नगद र सम्मानपत्रका साथ सम्मान गरिदा वश्व ब्याडमिन्टनको जुनियरतर्फ शिर्ष स्थानमा रहेका नेपाली खेलाडी प्रिन्स दाहाललाई भने सम्मानपत्र मात्र प्रदान गरियो। एउटै स्थानमा पनि सरकारले खेलाडिहरुलाई भेदभावपूर्ण व्यवहार गर्यो। यसलाई हामीले व्याडन्यूजमा प्रस्तुत गरेका छौंं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्