यस्तो जोरविजोर प्रणालीले कोरोना नियन्त्रण होला र सरकार ? काठमाडौं। सरकारले कोरोनाको तेस्रो लहर सुरुभएसँगै यातायातमा जोरविजोर प्रणाली लागू गर्यो। सरकाले संक्रमण कम गर्ने उदेश्यले यस्तो निर्णय गरेको हो। तर, यसले जनताहरुमा झनै संक्रमण बढाउने भय पैदा भइरहेको गरेको छ। यस विषयमा हामीले सर्वसाधारण कुरा गर्दा सार्वजनिक यातायातमा भिड बढिरहेको र यो निर्णय व्यवहारिक नभएको गुनासो छ। यसलाई हामीले ब्याड न्यूज मार्फत प्रस्तुत गरेका छौं।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्